Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मधेश प्रदेश प्रमुखलाई सरकारले हटायो

मधेश प्रदेश प्रमुखलाई सरकारले हटायो

images

रासस

२४, कार्तिक २०८२
मधेश प्रदेश प्रमुखलाई सरकारले हटायो
images

काठमाडौं ।

सिन्धुलीको एक होटलमा गएर मुख्यमन्त्रीको सपथ ग्रहण गराएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।

भण्डारीले विवादकाबीच मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई बागमती प्रदेशको एक होटलमा गएर सपथ गराएपछि विवादमा आएकी थिइन् ।

images
प्रकाशित मिति :कार्तिक २४, २०८२ सोमवार - १९:५२:४६ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology