Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

images

इच्छाकामना न्युज

११, कार्तिक २०८२
कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान
images

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । जेनजी आन्दोलनबाट गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका सोमबार राति ११ः०५बजे सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - ०७:४२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology