Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

जेन–जी प्रतिनिधिले राष्ट्रपतिलाई भेट्दै, माग र मन्त्रीमण्डल विस्तारमा छलफल हुने

जेन–जी प्रतिनिधिले राष्ट्रपतिलाई भेट्दै, माग र मन्त्रीमण्डल विस्तारमा छलफल हुने

images

इच्छाकामना न्युज

२७, आश्विन २०८२
जेन–जी प्रतिनिधिले राष्ट्रपतिलाई भेट्दै, माग र मन्त्रीमण्डल विस्तारमा छलफल हुने
images

काठमाडौँ। 'जेन–जी' आन्दोलनका प्रतिनिधिहरूले आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन्।

अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तारको विषय र जेन–जी समूहले राखेका मागहरू पूरा हुन नसकेको बारेमा राष्ट्रपति पौडेलसँग छलफल हुने कार्यक्रम रहेको छ।

गत शनिबार राष्ट्रपति पौडेलसँग वार्ता गर्ने कार्यक्रम तय भएको भए पनि उनी बिरामी परेकाले वार्ता हुन सकेको थिएन। 

सो वार्ता आजका लागि सारिएको हो। जेन–जी प्रतिनिधिहरूसँगको यो छलफल राष्ट्रपति भवन शीतल निवासमा हुने बताइएको छ।

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:१०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology