Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कारागारबाट भागेका बलात्कारीले फेरि बलात्कार प्रयास गरेपछि पक्राउ

कारागारबाट भागेका बलात्कारीले फेरि बलात्कार प्रयास गरेपछि पक्राउ

इच्छाकामना न्युज

२६, भाद्र २०८२
कारागारबाट भागेका बलात्कारीले फेरि बलात्कार प्रयास गरेपछि पक्राउ
images

कञ्चनपुर । कञ्चनपुर कारागारबाट भागेका एक कैदीले महिलामाथि बलात्कार प्रयास गरेका छन् । दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनारले बुधबार दोधाराचाँदनी नगरपालिका–२ स्थित एक घरमा प्रवेश गरी महिलामाथि बलात्कार प्रयास गरेका हुन् ।

images
images

उनलाई पक्राउ गरी जबर्जस्ती करणी अभियोगमा कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगतगाहा मगरले जानकारी दिए । जबर्जस्ती करणी मुद्धामा दुई वर्षदेखि कारागारमा रहेका उनी मंगलबार राति कारागारबाट भागेका थिए ।

images
प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - १०:३४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology