Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

जेनजी प्रतिनिधिले आज राष्ट्रपतिसँग वार्ता गर्ने, हिजो मध्यरातमा प्रधानसेनापतिसँग छलफल

जेनजी प्रतिनिधिले आज राष्ट्रपतिसँग वार्ता गर्ने, हिजो मध्यरातमा प्रधानसेनापतिसँग छलफल

images

इच्छाकामना न्युज

२५, भाद्र २०८२
जेनजी प्रतिनिधिले आज राष्ट्रपतिसँग वार्ता गर्ने, हिजो मध्यरातमा प्रधानसेनापतिसँग छलफल
images

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार राति जेनजीका प्रतिनिधिहरुसँग आन्दोलनरत पक्षको मागबारे छलफल गरेका छन् । उनले जेनजीका मागबारे बुझ्न भन्दै आन्दोलनरत जेनजी समूहका प्रतिनिधिलाई जंगीअड्डा बोलाएर मंगलबार मध्यरातमा छलफल गरेका हुन् । उनले आन्दोलनको अगुवाई गर्ने विभिन्न समूहका जेनजी प्रतिनिधिहरुलाई आज राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गराउने प्रतिबद्धता जनाएका छन् । 

आन्दोलनको अगुवाई गरेको जेनजीका विभिन्न समूहका प्रतिनिधिसँग आज सेनापति सिग्देल राष्ट्रपति रामचन्द्र पौडेलले वार्ता गर्ने छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । मंगलबार छलफलमा सहभागी ति प्रतिनिधिका अनुसार सेनापति सिग्देलले आन्दोलनको क्रममा भएको मानवीय क्षतिबारे दुःख व्यक्त गर्दै आन्दोलनरत पक्षलाई वार्ताबाट आफ्नो माग सम्बोधन गर्न आग्रह गरेका थिए । 

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - ०९:५८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology