Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

‘म एमालेकै कार्यकर्ता हुँ, पार्टी सदस्यता कसैले पनि खोस्न सक्दैन’ : पूर्वराष्ट्रपति भण्डारी

‘म एमालेकै कार्यकर्ता हुँ, पार्टी सदस्यता कसैले पनि खोस्न सक्दैन’ : पूर्वराष्ट्रपति भण्डारी

images

इच्छाकामना न्युज

२, भाद्र २०८२
‘म एमालेकै कार्यकर्ता हुँ, पार्टी सदस्यता कसैले पनि खोस्न सक्दैन’ : पूर्वराष्ट्रपति भण्डारी
images

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेकै कार्यकर्ता भएका कारण आफ्नो सदस्यता कसैले पनि खोस्न नसक्ने दावी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी सदस्यता नवीकरण गरिसकेका कारण एमालेसँगको पुरानो संगठनात्मक नाताबाट कसैले बञ्चित गर्न नसक्ने जिकिर गर्नुभएकाे हाे।

अहिले पनि त्यहि पार्टीमा रहेको दावी गर्दै पूर्वराष्ट्रपति भण्डारीले औपचारिक रूपमा कसले के निर्णय गर्याे भन्ने आफूलाई सरोकारको विषय नभएको बताउनुभयो ।

राष्ट्रपति एउटा पद भएको बताउँदै उहाँले जनताले निर्वाचित गरेर कोही पनि व्यक्ति त्यो पदमा जान सक्ने र कार्यकाल सकिएपछि पुनः सामान्य नागरिक जीवनमा फर्किन सक्ने बताउनुभएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - १५:४१:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology