Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कांग्रेसका तीन कृयाशिल सदस्य माओवादी केन्द्रमा प्रवेश

कांग्रेसका तीन कृयाशिल सदस्य माओवादी केन्द्रमा प्रवेश

images

इच्छाकामना न्युज

१४, श्रावण २०८२
कांग्रेसका तीन कृयाशिल सदस्य माओवादी केन्द्रमा प्रवेश
images
आँबुखैरेनी, साउन १४ । नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा पूर्व उम्मेदवार शुक बहादुर भुजेल, प्रकाश गुरुङ र मेघबहादुर गुरुङ नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का यी तीन नेताहरूले माओवादी केन्द्रको नीति, सिद्धान्त र जनमुखी कार्यशैलीप्रति विश्वास जनाउँदै पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रम माओवादी केन्द्रका नेता खगराज गौलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान प्रमुख अतिथि थिए। कार्यक्रममा जिल्ला समन्वय सचिव शुक्र चुमान विशेष अतिथि रहेका थिए।
नयाँ प्रवेशकर्ताहरूले सामाजिक रूपान्तरण र जनताको पक्षमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
 
 
 
 

images
प्रकाशित मिति :श्रावण १४, २०८२ बुधवार - १९:१८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology