Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सञ्चारमन्त्री गुरुङ आज चीन जानुहुँदै

सञ्चारमन्त्री गुरुङ आज चीन जानुहुँदै

images

इच्छाकामना न्युज

८, श्रावण २०८२
सञ्चारमन्त्री गुरुङ आज चीन जानुहुँदै
images

काठमाडौँ, साउन ८ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार चीन जाँदै हुनुहुन्छ । चीनमा आयोजना हुने ‘वल्र्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन चीन जान लाग्नुभएको हो ।

विश्वका दुई सय मुलुकका मन्त्री यस सम्मेलनमा सहभागी हुने छन् । कार्यक्रम साउन १० देखि १२ गतेसम्म हुने छ । सम्मेलनमा भाग लिई साउन १४ गते मन्त्री गुरुङ स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा. शालिग्राम पराजुलीले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :श्रावण ८, २०८२ बिहिवार - ०६:२६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology