Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा १८ जनाको मृत्यु 

म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा १८ जनाको मृत्यु 

images

एजेन्सी

१७, फाल्गुण २०७७
म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा १८ जनाको मृत्यु 
images

म्यानमारमा सैन्य शासनको विरोधमा जारी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । हिजो म्यानमारको याङ्गुन, दवेई र मन्डाले शहरमा सैन्य कूको विरोधमा भइरहेको प्रदर्शनमा सेनाले गोली चलाएको थियो । 
बिबिसीले लेखे अनुसार प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, अश्रु ग्याससँगै गोली समेत चलाएको थियो।फेब्रुवरी १ मा सेनाले शासन सत्ता हातमा लिएदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । यसैबीच, संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले घटनालाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १०:४९:२१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology