Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको सिम्लेमा गुडिरहेको बसमा एक्कासी आगो लागेपछि...

धादिङको सिम्लेमा गुडिरहेको बसमा एक्कासी आगो लागेपछि...

इच्छाकामना न्युज

२६, आश्विन २०७७
धादिङको सिम्लेमा गुडिरहेको बसमा एक्कासी आगो लागेपछि...
images

धादिङ, २६ असोज । धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा हेटौंडाबाट काठमाडौ आउँदै गरेको बसमा आगलागी हुँदा बस पूर्ण क्षति भएको छ ।
सोमबार बिहान अन्दाजी ३ बजे ना ५ ख ६९० नम्बरको बसमा ब्याट्री पड्किएर आगलागी भएको प्रहरीलाई उदृत गर्दै स्थानीय रामचन्द्र थापाले बताउनु भयो । धुनीबेशी नगरपालिकाको दमकल र कर्मचारी र प्रहरीको सहयोगमा ४ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
काभ्रे पांचखाल ८ निवासी ४७ वर्षिय चालक गोबिन्द थापा अनुसार उक्त बसमा १७ जना थिए आगलागीबाट मानविय क्षेति भने भएको छैन । अहिले उक्त बस सडकबाट क्रेनले तानेर साइड लगाई यातायात सुचारु गरिएको छ ।
धादिङ पोष्टबाट

images
images

 

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - ०७:४०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology