Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शौचालयमा लडेर प्रचण्ड घाइते, टाउको र निधारमा चोट

शौचालयमा लडेर प्रचण्ड घाइते, टाउको र निधारमा चोट

images

इच्छाकामना न्युज

२४, बैशाख २०८२
शौचालयमा लडेर प्रचण्ड घाइते, टाउको र निधारमा चोट
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन्।

गए राति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएका उनलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।

अस्पताल स्रोतका अनुसार राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्डको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ।  इमर्जेन्सीमा भर्ना भएका उनी आज विहान पाँच बजे डिस्चार्ज भएका हुन् ।

images
प्रकाशित मिति :बैशाख २४, २०८२ बुधवार - ०८:४५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology