Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

 देवघाटमा १ सय ३५ जना विपन्न वर्गको व्यक्तिहरूलाई खाद्यान्न वितरण

 देवघाटमा १ सय ३५ जना विपन्न वर्गको व्यक्तिहरूलाई खाद्यान्न वितरण

images

इच्छाकामना न्युज

२३, बैशाख २०८२
 देवघाटमा १ सय ३५ जना विपन्न वर्गको व्यक्तिहरूलाई खाद्यान्न वितरण
images
देवघाट। देवघाट महा-महोत्सवमा श्रद्धालु भक्तजनहरूबाट संकलन भएका खाद्यान्न सामाग्री देवघाट वडा नम्बर-५ का १सय ३५ जना आर्थिक विपन्न वर्गका व्यक्तिहरूलाई वितरण गरिएको छ।
उक्त खाद्यान्न वितरण कार्यक्रममा विश्व जागरण महा-अभियान ट्रस्टका संस्थापक,मातापिता सेवा आश्रम देवघाटका संरक्षक ईश्वरकृष्ण महाराज,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ का अध्यक्ष पुर्ण बहादुर कुँवर,मातापिता सेवा आश्रमका अध्यक्ष श्याम गौतम,वडा नम्बर-५ सदस्य कमला गुरूङ,बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर,समाजसेवी बल बहादुर क्षेत्री, सालिग्राम मिश्र लगायतको उपस्थिति रहेकोे थियो।

images
प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - २२:०५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology