Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

‘द भ्वाइस अफ नेपाल’को उपाधि धादिङ गजुरीका प्रोसेस पाण्डेलाई

‘द भ्वाइस अफ नेपाल’को उपाधि धादिङ गजुरीका प्रोसेस पाण्डेलाई

इच्छाकामना न्युज

२०, बैशाख २०८२
‘द भ्वाइस अफ नेपाल’को उपाधि धादिङ गजुरीका प्रोसेस पाण्डेलाई
images

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रोसेस पाण्डेले उचालेका छन् ।

images
images

शुक्रबार राति भएको ग्राण्ड फिनालेमा पाण्डे विजेता घोषित भएका हुन् । टिम खेम सेन्चुरीको तर्फबाट प्रतिनिधित्व गरेका उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् । सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् भने अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् ।

images
प्रकाशित मिति :बैशाख २०, २०८२ शनिवार - ०८:५८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology