काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को बजेट अधिवेशनको छलफल पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा गर्ने भएको छ ।
परियारले भने, ‘बजेट अधिवेशन प्रभावकारी बनाउनका लागि डा। स्वर्णिम वाग्लेको नेतृत्वमा संसद्मा छलफल बहस गर्ने । सबै विषयमा भाग लिएर देशको हितका लागि छलफल गर्ने ।’