Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजदेखि अमेरिकाले चीनमाथि १०४ प्रतिशत कर लगायो

आजदेखि अमेरिकाले चीनमाथि १०४ प्रतिशत कर लगायो

images

एजेन्सी

२६, चैत्र २०८१
आजदेखि अमेरिकाले चीनमाथि १०४ प्रतिशत कर लगायो
images

काठमाडौँ । अमेरिकाले आजदेखि चीनमाथि १०४ प्रतिशत आयात कर लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको एक दिनपछि ह्वाइट हाउसले चीनमाथि आयात कर १०४ प्रतिशत लगाएको हो । यो अप्रिल ९ तारिख आजैदेखि लागू भएकोसमेत ह्वाइट हाउसले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - ०९:००:१९ बजे
  • सम्बन्धित विषय:

  • # कर

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology