Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मेघौलीमा अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिता हुदै

मेघौलीमा अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिता हुदै

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
मेघौलीमा अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिता हुदै
images

चितवन फागुन,१३।पश्चिम चितवन मेघौलीमा प्याब्सन क्षेत्रिय समिति (स्कोब) द्धारा यहि फागुन १४ र १५ गते अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिताको आयोजना गरिएको  छ । उक्त खेल मेघौलीको खेलमैदानमा हुनेभएको छ । भरतपुर २७र२८ मा सञ्चालित खेल प्रतियोगिता मा मिलिजुली मा.वि,पारामाउन्ट मा.वि,ब्राइट फ्युचर मा.वि,अलमाइटी एकेडेमी र नमूना मा.वि संस्थागत बिद्यालयहरुको संयुक्त संयोजनमा खेल सञ्चालन गरिने भएको हो । जसमा ३२ वटा बिद्यालयहरुको सहभागिता रहनेछन् । लामो र छोटो दूरीको दौड साथै रिले दौड गरी ८ वटा इभेन्टमा खेल सञ्चालन गरिने पश्चिम चितवन प्याब्सन क्षेत्रिय समितिका अध्यक्ष हर्कबहादुर चापागाईले जानकारी दिए ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १६:०३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology