Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

बन्दिपुर स्थित बिमलनगरको चुनपहरामा ढुङ्गा खसेर लाग्दा एक्साभेटर चालकको मृत्यु

बन्दिपुर स्थित बिमलनगरको चुनपहरामा ढुङ्गा खसेर लाग्दा एक्साभेटर चालकको मृत्यु

images

रासस

२५, चैत्र २०८१
बन्दिपुर स्थित बिमलनगरको चुनपहरामा ढुङ्गा खसेर लाग्दा एक्साभेटर चालकको मृत्यु
images

बन्दीपुर । बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत कार्यरत एक्साभेटर चालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका–९ का ४० वर्षीय सुकबहादुर गुरुङको आज दुर्घटनामा परेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार अनुसार सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्साभेटर मर्मत गर्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर चालक गुरुङको मृत्यु भएको हो ।

ढुङ्गाले लागेर घाइते भएका गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - २२:२३:४८ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology