Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाले काठमाण्डौ गर्न लागेको प्रदर्शन र सभाको तयारी पूरा

राप्रपाले काठमाण्डौ गर्न लागेको प्रदर्शन र सभाको तयारी पूरा

इच्छाकामना न्युज

२४, चैत्र २०८१
राप्रपाले काठमाण्डौ गर्न लागेको प्रदर्शन र सभाको तयारी पूरा
images

काठमाडौं । राप्रपाले काठमाडौंमा हुन लागेको प्रदर्शन र सभाको तयारी पूरा भएको जनाएको छ ।

images
images

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

सभा सुरु हुनुअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिने छ । ती जुलुस सभामा परिणत हुने राप्रपाले जनाएको छ ।

प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ ।

images
प्रकाशित मिति :चैत्र २४, २०८१ सोमवार - १०:३५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology