Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

शहिद लखनमा महिलाहरुको पाठेघर जाँच शिविर जारी, मनकामनाको शिविरमा ८७ जनाको चेकजाँच

शहिद लखनमा महिलाहरुको पाठेघर जाँच शिविर जारी, मनकामनाको शिविरमा ८७ जनाको चेकजाँच

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
शहिद लखनमा महिलाहरुको पाठेघर जाँच शिविर जारी, मनकामनाको शिविरमा ८७ जनाको चेकजाँच
images

गोरखा, १३ फागुन । शहिद लखन गाउँपालिकामा महिलाहरुको पाठेघर परीक्षण शिविर जारी छ । शिविरको तेश्रो दिन बुधबार मनकामनाका ८७ जना महिलाको स्वास्थ्य जाँच गराएका छन् ।
ती मध्ये २२ जनाको पाठघरमा संक्रमण देखिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । आङ बाहिर खस्ने समस्या भएका चार जना मध्ये पहिलो डिग्रीका एक जना, दोश्रो डिग्रीका दुई र तेश्रो डिग्रीका एक जना रहेका छन् । दुई जना महिलामा पाठेघरको मुखको क्यान्सर हुन सक्ने संभावना देखएको छ ।
उक्त समस्या निराकरण गर्नको लागि थर्मोकोबुलेसन विधिद्धारा उपचार गरिएको छ । यो प्रविधीले १० वर्षपछि सम्म हुने क्यान्सरलाई निराकरण गर्ने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - ०७:१५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology