Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

शैक्षिक सुधारका लागि कन्यादेवी मावीले आज बृहत अन्तरकृया कार्यक्रम गर्दै

शैक्षिक सुधारका लागि कन्यादेवी मावीले आज बृहत अन्तरकृया कार्यक्रम गर्दै

images

इच्छाकामना न्युज

१७, चैत्र २०८१
शैक्षिक सुधारका लागि कन्यादेवी मावीले आज बृहत अन्तरकृया कार्यक्रम गर्दै
images
आँबुखैरेनी, १८ चैत्र । कन्यादेवी माध्यमिक विधालय आँबुखैरेनी-६, हिलेखर्क तनहुँले आज बृहत अभिभावक भेला तथा अन्तरकृया कार्यक्रम गर्दैछ ।
समग्र शैक्षिक सुधारका लागि बिधालय प्राङ्गणमा बृहत अभिभावक भेला तथा अन्तरकृया कार्यक्रम गर्न लागिएको विधालयका प्रधानाध्यापक सुर्यमान गुरुङले जानकारी दिनुभयो ।
"गाउँ बचाउन विधालय जोगाऔ " भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक गुरुङले बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र १७, २०८१ सोमवार - ११:४७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology