Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीमा दश लाख बर्ष पुरानो रुख भेटिएको दाबी

आँबुखैरेनीमा दश लाख बर्ष पुरानो रुख भेटिएको दाबी

images

इच्छाकामना न्युज

६, चैत्र २०८१
आँबुखैरेनीमा दश लाख बर्ष पुरानो रुख भेटिएको दाबी
images

आँबुखैरेनी ,७ चैत्र । आँबुखैरेनी गाउँपालिका– १ सत्रसयफाँट स्थित गैरी गाउँमा दश लाख पुरानो रुख जीवितै भेटिएको दाबी गरिएको छ ।

उक्त स्थानको समुन्द्रे भन्ने स्थानमा समुन्द्र फल भन्ने औषधीजन्य वृक्ष भेटिएकाले प्रमाणिकरणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत डिभिजन बन कार्यालय तनहुँमा पठाइएको हो ।

राम अवतार भन्दा पहिलाको दश लाख बर्ष पुरानो जीवित रुख भेटिएकाले सो रुखलाई राष्ट्रियस्तरमा प्रमाणितकरणका लागि स्थानीयबासीबाट सर्जमिनसहित निवेदन आएकाले प्रमाणिकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरी पठाइएको वडाध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - २१:०७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology