Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा वन डढेलो रोकथाम तथा नियन्त्रण अन्तक्रिर्या कार्यक्रम सम्पन्न

देवघाटमा वन डढेलो रोकथाम तथा नियन्त्रण अन्तक्रिर्या कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०८१
देवघाटमा वन डढेलो रोकथाम तथा नियन्त्रण अन्तक्रिर्या कार्यक्रम सम्पन्न
images
देवघाट । तनहुँको देवघाट गाउँपालिकाले तथा डिभिजन वम कार्यालय तनहुँको संयुक्त आयोजना वन डढेलो रोकथाम तथा नियन्त्रण अन्तक्रिर्या कार्यक्रम पालिकाको हलमा भएको हो।
सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा,विशिष्ट अतिथि सहायक जिल्ला प्रशासन अधिकारी जीत बहादुर भण्डारी,देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु,एवं देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुवर,देवघाट १ अध्यक्ष मनिराज गुरुङ,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,सशस्त्र प्रहरी निरीक्षक मनिस थापा,इलाका प्रहरी कार्यालय देवघाट प्रमुख उदयराज पौडेल,सामुदायिक वन उपभोक्त महासंघ अध्यक्ष लगायत वडा सदस्य एवं विभिन्न सामुदायिक वनका अध्यक्षहरुको सहभागिता रहेको थियो।भने निमित्त जिल्ला डिभिजन वन अधिकृत सरद कुमार अधिकारी अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - २०:४८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology