Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

जनआदर्श बहुमुखी क्याम्पस चितवनको स्ववियु सभापतिमा अनेरास्ववियुका न्यौपाने निर्वाचित

जनआदर्श बहुमुखी क्याम्पस चितवनको स्ववियु सभापतिमा अनेरास्ववियुका न्यौपाने निर्वाचित

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०८१
जनआदर्श बहुमुखी क्याम्पस चितवनको स्ववियु सभापतिमा अनेरास्ववियुका न्यौपाने निर्वाचित
images

चितवन,फागुन २७ । स्ववियु निर्वाचनमा चितवनमा एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ ।

पुर्बीचितवनको राप्ती नगरपालिका ७ स्थित जनआदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अनुज न्यौपाने निर्वाचित भएका छन ।

सबै संगठनविच सहमती भएपछि उनि सभापति निर्वाचित भएको अनेरास्ववियु बागमती प्रदेश सचिव तथा जनआदर्श बहुमुखी क्याम्पस कार्यदल संयोजक प्रकाश कालाखेतीले जानकारी दिए ।

उनका अनुसार उपसभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रन्जित खनाल, सचिवमा काँग्रेस निकट नेबिसंघका शिशिर सिग्देल,सहसचिवमा विप्लव निकट विद्यार्थी संगठनका सरुपा नगरकोटी र कोषाध्यक्ष एकीकृत समाजवादी निकट अनेरास्ववियूका केशव बर्ताैला निर्वाचित भएका छन ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - २०:४४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology