Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखामा ढुंगाले लाग्दा आँबुखैरेनी घुमाउनेका एक्स्काभेटर चालक आलेको मृत्यु

गोरखामा ढुंगाले लाग्दा आँबुखैरेनी घुमाउनेका एक्स्काभेटर चालक आलेको मृत्यु

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०८१
गोरखामा ढुंगाले लाग्दा आँबुखैरेनी घुमाउनेका एक्स्काभेटर चालक आलेको मृत्यु
images

गोरखा । अजिरकोट गाउँपालिका–१ चिस्याङमा बाटो खन्ने क्रममा ढुंगाले लाग्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ ।

तनहुँ आँबुखैरेनी गाउँपालिका–६ घुमाउने बस्ने ४५ वर्षीय एक्स्काभेटर चालक रामबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

बुधबार चिस्याङमा कालिका हाइड्रोपावरको ड्याम जाने मोटरबाटो (नयाँ ट्र्याक) खोल्ने क्रममा बाग्मती प्रदेश ०६–००१ क ०१३१ नम्बरको एक्स्काभेटरमाथि अचानक माथिबाट ढुंगा खस्दा च्यापिए चालक मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । एक्स्काभेटरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८१ बुधवार - २३:२७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology