Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाका राजकुमार गुरुङ नेपाली काँग्रेसको केन्द्रीय यातायात समन्वय विभाग सदस्यमा मनोनित

इच्छाकामनाका राजकुमार गुरुङ नेपाली काँग्रेसको केन्द्रीय यातायात समन्वय विभाग सदस्यमा मनोनित

इच्छाकामना न्युज

१२, फाल्गुण २०८१
इच्छाकामनाका राजकुमार गुरुङ नेपाली काँग्रेसको केन्द्रीय यातायात समन्वय विभाग सदस्यमा मनोनित
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ३ निवासी राजकुमार गुरुङ नेपाली काँग्रेसको केन्द्रीय सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागको सदस्यमा मनोनित भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको कार्यालयले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै इच्छाकामनाका गुरुङ सहित १० जनालाई उक्त विभागमा मनोनित गरेको जानकारी दिएको छ ।

images
images

उक्त विभागमा चितवनका यातायात व्यवसायी रामप्रसाद सुवेदी समेत मनोनित भएका छन् । 

480710087_9167702199991663_844113921326666168_n.jpg

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - २२:२३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology