Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नियन्त्रित लागु औषध सहित १ युवक पक्राउ

नियन्त्रित लागु औषध सहित १ युवक पक्राउ

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८१
नियन्त्रित लागु औषध सहित १ युवक पक्राउ
images
आँबुखैरेनी, ४ फागुन । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट नियन्त्रित लागु औषध सहित १ युवक पक्राउ परेका छन ।
वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. २ बस्ने बर्ष २० का अविषेक खड्कालाई नियन्त्रित लागु औषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
खड्काको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा TRAMADOL लेखिएको जम्मा १०५ क्याप्सुल नियन्त्रित लागु औषध बरामद गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिनुभएको छ । घटना बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - ११:११:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology