Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

जनयुद्धको दिवसको अवसरमा भरतपुर असपतलाका विरामीलाई फलफुल बितरण

जनयुद्धको दिवसको अवसरमा भरतपुर असपतलाका विरामीलाई फलफुल बितरण

images

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
जनयुद्धको दिवसको अवसरमा भरतपुर असपतलाका विरामीलाई फलफुल बितरण
images

भरतपुर । नेकपा माओवादी केन्द्रका भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल  र अखिल क्रान्तिकारी चितवनले भरतपुर असपतलाका विरामीलाई फलफुल बितरण गरेका  छन् ।  ३० औँ जनयुद्धको दिवसको अवसरमा आज एक कार्यक्रमकाबिच अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको वाइसिएल चितवनका संयोजक दुर्लभ शाहीले बताउनुभयो । 

फलफुल वितरण कार्यक्रममा वाइसिएल र अखिल क्रान्तिकारी र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए । 

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - २१:२४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology