खैरहनी,माघ २९- नेकपा एमाले खैरहनी नगर कमिटीको अध्यक्षमा पूर्ण बहादुर डल्लाकोटी चयन हुनुभएको छ । नगर कमिटीको दोस्रो अधिवेशनबाट डल्लाकोटीको अध्यक्षतामा सर्वसम्मतरूपमा नगर कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा दीपेन्द्र खरेल, सचिवमा भरत सुवेदी, उपसचिवहरुमा मनेजर महतो र सुकमाया घिसिङ चयन हुनुभएको छ ।