Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

बागमती प्रदेशमा कार्यवाहक मुख्यमन्त्री:प्रकाश श्रेष्ठ

बागमती प्रदेशमा कार्यवाहक मुख्यमन्त्री:प्रकाश श्रेष्ठ

images

इच्छाकामना न्युज

२९, माघ २०८१
बागमती प्रदेशमा कार्यवाहक मुख्यमन्त्री:प्रकाश श्रेष्ठ
images

२९ माघ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ संयुक्त अरब इमिरेट्स (UAE) को दुबईमा आयोजना हुने World Government Summit 2025 मा सहभागी हुन जाने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई दिइएको छ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री लामाको सिफारिसअनुसार मन्त्री श्रेष्ठलाई माघ ३० गतेदेखि मुख्यमन्त्री फर्किन नआउञ्जेलसम्मका लागि कार्यवाहक मुख्यमन्त्री तोक्ने निर्णय गरेका हुन्।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - १९:४९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology