भरतपुर । समाजवादी विद्यार्थी युनियन नेपाल बालकुमारी चितवनको मुल इकाई समितिको भेला सम्पन्न भएको छ ।
आसन्न स्वोबियु निर्वाचन को तैयारी अभियान को सिलसिला मा विपिन चन्द रेग्मी को अध्यक्षता मा २१सदस्यीयबालकुमारी क्याम्पस मुल इकाई समिति गठन भएको हो ।
जिल्ला पार्टी का संयोजक तथा केन्द्रीय भोलेन्टियर्स फोर्स सदस्य अनुज जोशिको प्रमुख आतिथ्यमा भएको उक्त समितीको अन्य पदाधिकारी हरुमा उपाध्यक्ष नन्दनी गुप्ता , प्रदीप पन्त र विशल बगाले,सचिव सन्दीप शाह ,, सह सचिव मा सीता घर्ती र रोहित आले छ्न भने कोषाध्यक्ष लमा सुरज उपाद्याय रहेका छन ।