Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री सिलवालद्धारा मन्त्रालय अन्तरगर्तका कामहरुको स्थलगत अवलोकन

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री सिलवालद्धारा मन्त्रालय अन्तरगर्तका कामहरुको स्थलगत अवलोकन

images

इच्छाकामना न्युज

२७, माघ २०८१
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री सिलवालद्धारा मन्त्रालय अन्तरगर्तका कामहरुको स्थलगत अवलोकन
images

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले मन्त्रालय अन्तरगर्तका कार्यालयले गरेको कामहरुको स्थलगत अवलोकन गर्नु भएको छ । आईतवार मन्त्री सिलवालले भू तथा जलाधार ब्यवस्थापन कार्यालय मकवानपुरले बागमती गाउँपालिकाको विभिन्न वडाहरुमा आफ्ना कार्यालयहरुले गरेको काम तथा योजनाको कार्यन्ययनको स्थितीबारे बुझ्न स्थलगत अवलोकन गर्नुभएको हो ।

अवलोकनको क्रममा मन्त्री सिलवालले स्थानीय समस्याहरुको सहजीकरणको निम्ति सदैव क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले हाल मन्त्रालय अन्तरगर्त रहेको कार्यालयले गरेको कामहरु छिटाे छरिटाे सम्पन गर्न समेत आफ्ना माताहातको कर्मचारीलाई आग्रह गर्नुभयो । स्थलगत अवलोकन को दौरान उहाले बागमती गाउँपालिका स्थित राईगाउँमा बसोबास गर्ने स्थानीयसग समेत छलफल गर्नुभएको थियो ।

स्थानीयसगको छलफलको क्रममा स्थानीयले आफ्नो मुख्य समस्यको रुपमा पुलको आवस्यकता रहेको जानकारी गराएका थिए । उनिहरुले बर्खाको समयमा कुवाको ब्याकुता जसरी बस्नुपरेको बताए । उक्त स्थानमा पुल नहुदा बर्खाको समयमा आवज जावतमा गर्न नपाएको भन्दै पुल बनाउनु पर्ने भन्दौ आफ्नो समस्या ब्यक्त गरेका थिए । भने मन्त्री सिलवालले स्थानीयहरुको समस्या सम्बन्धित निकाय्मा जानकारी गराउने र आफ्नो मन्त्रालयबाट हुन सक्ने कामहरु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस्तै बागमती प्रदेश संसद प्रेमबहादुर पुलामी (छिन्तु)  ले स्थानीय स्तरको समस्या समाधानको निम्ति सधै आफू समेत तत्पर रहेको र निरंतरता लगिरहने बताउनुभयो । कार्यक्रममा बागमती गाउँपलिकाको अध्यक्ष सर्केश घलान ,वडाध्यक्षहरु , भू तथा जलाधार ब्यवस्थापन कार्यालयका कर्मचारी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १९:२३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology