Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

विद्यार्थीका लागि “साईबर अपराध, लागु औषध र वाल विवाह सम्बन्धी” सचेतना कार्यक्रम

विद्यार्थीका लागि “साईबर अपराध, लागु औषध र वाल विवाह सम्बन्धी” सचेतना कार्यक्रम

images

इच्छाकामना न्युज

२३, माघ २०८१
विद्यार्थीका लागि “साईबर अपराध, लागु औषध र वाल विवाह सम्बन्धी” सचेतना कार्यक्रम
images

आँबुखैरेनी, २३ माघ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बुधबार विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटीएको टोलीले समुदाय प्रहरी साझेदारीको विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

आँबुखैरेनी गाउँपालिका वडा नं. ३ पानीघट्टा स्थित एक्टिभ ग्रीनल्याण्ड ईङ्लिस बोर्डिङ स्कुलमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि “साईबर अपराध, लागु औषध र वाल विवाह सम्बन्धी” सचेतना कार्यक्रम गरिएको प्रहरी निरिक्षक टेक प्रसाल सुवेदीले जानकारी दिए । 

images
प्रकाशित मिति :माघ २३, २०८१ बुधवार - २२:१३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology