Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तेस्रो आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप – व्याडमिन्टन प्रतियोगिता २०८१ सुरु 

तेस्रो आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप – व्याडमिन्टन प्रतियोगिता २०८१ सुरु 

images

इच्छाकामना न्युज

१९, पौष २०८१
तेस्रो आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप – व्याडमिन्टन प्रतियोगिता २०८१ सुरु 
images

आँबुखैरेनी, १८ पौष । तनहुँको आँबुखैरेनीमा आजबाट तेस्रो आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप – व्याडमिन्टन प्रतियोगिता २०८१ सुरु भएको छ । 

आँबुखैरेनी व्याटमिन्टन संघको आयोजनामा सुरु भएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप – व्याडमिन्टन प्रतियोगिताको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ ।

472133458_1651274959075631_7023985054813853205_n.jpgउद्घाटनको पहिलो दिनमा बि लेभल र सि लेभलका विभिन्न खेलहरु सम्पन्न भएका छन् । बि लेभलमा प्रथम हुने टिमले ५० हजार ३ सय रुपैंया, द्धितिय हुने टिमले ३० हजार ३ सय रुपैंया र तृतीय हुने टिमले १० हजार ३ सय रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

472193423_1651273015742492_7334623707060676988_n.jpgयसैगरी, सि लेभलमा प्रथम हुने टिमले २५ हजार ३ सय रुपैंया, द्धितिय हुने टिमले १५ हजार ३ सय रुपैंया र तृतीय हुने टिमले ५ हजार ३ सय रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आँबुखैरेनी व्याडमिन्टन संघका अध्यक्ष बालचन्द्र पन्थले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा न.. ३ का वडाध्यक्ष दिनेश के.सी, तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीका सभापति भगवान श्रेष्ठ, वडा सदस्य मनोज कुमार श्रेष्ठ, राजु थापा लगाएतको उपस्थिती रहेको संघका सचिव सुमन श्रेष्ठले जानकारी दिए । 

images
प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - २०:०८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology