Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपा (माओवादी केन्द्र) देवघाटको अध्यक्षमा गुरुङ

नेकपा (माओवादी केन्द्र) देवघाटको अध्यक्षमा गुरुङ

images
नेकपा (माओवादी केन्द्र) देवघाटको अध्यक्षमा गुरुङ
images

देवघाट, पुस १ । नेकपा (माओवादी केन्द्र) देवघाट गाउँ समितिको अध्यक्षमा भुवनसिंह गुरुङ चयन भएका छन् । आईतबार सम्पन्न दोश्रो गाउँ समितिको अधिबेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । गुरुङ देवघाट गाउँपालिकाका उपाध्यक्ष समेत हुन् ।

कार्यसमितिको उपाध्यक्षहरुमा जयकृष्ण सुबेदी, कबिराज गुरुङ र टिकाराम थापा, सचिवमा होम बहादुर भारती, सहसचिवमा दुर्गालाल गुरुङ र कोषाध्यक्षमा शुशिला नेपाल चयन भएका छन् ।

अधिवेशनको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गन्डकी प्रदेशका सह-इन्चार्ज हरिराज अधिकारीले उद्घाटन गरेका थिए ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १९:३७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology