Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

images

रासस

२८, मंसिर २०८१
मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने
images

दमौली (तनहुँ), मङ्सिर २८ गते । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । रासस

images
प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - १२:१८:४९ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology