Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमूस्यो ह्युल छोंज धी चितवनको अध्यक्षमा सञ्चारकर्मी सीतादेवी गुरुङ निर्वाचित

तमूस्यो ह्युल छोंज धी चितवनको अध्यक्षमा सञ्चारकर्मी सीतादेवी गुरुङ निर्वाचित

इच्छाकामना न्युज

९, मंसिर २०८१
तमूस्यो ह्युल छोंज धी चितवनको अध्यक्षमा सञ्चारकर्मी सीतादेवी गुरुङ निर्वाचित
images

चितवन । तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा तमू सञ्चारकर्मी सीतादेवी गुरुङ निर्वाचित भएको छ । शनिबार सम्पन्न संस्थाको सातौ अधिवेशनले गुरुङको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

images
images

468308113_540929465425500_735862296532136314_n (1).jpg

संस्थाको नवनिर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ ।

467993353_540929572092156_2855656379922378981_n.jpg

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १०:०४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology