तनहुँ, मङ्सिर ८ गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा सडक बिस्तारका लागि भित्ता काट्ने काम हुँदैछ ।
मुग्लिन-पोखरा सडक विस्तारका लागि यस ठाउँमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गरेर समेत काम भइरहेको छ । तस्बिर: रासस