Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतीय दूतावास काठमाडौंका प्रथम सचिवद्धारा आँबुखैरेनी अस्पतालको अवलोकन

भारतीय दूतावास काठमाडौंका प्रथम सचिवद्धारा आँबुखैरेनी अस्पतालको अवलोकन

इच्छाकामना न्युज

९, कार्तिक २०८१
भारतीय दूतावास काठमाडौंका प्रथम सचिवद्धारा आँबुखैरेनी अस्पतालको अवलोकन
images

आँबुखैरेनी, ९ कार्तिक । भारतीय दूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले आँबुखैरेनी अस्पतालको अवलोकन भ्रमण गर्नुभएको छ ।464413799_2998779586928251_3105098949767387804_n.jpg

images
images

बिहीबार आँबुखैरेनी क्याम्पसको भवन समुदघाटन गरे पश्चात गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालको अवलोकल भम्रण गर्नुभएको हो ।464433206_2998779846928225_8141169191231049608_n.jpg

अवलोकल भम्रणका क्रममा अस्पतालको लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गाउँपालिका श्रोतले जनाएको छ । 

images
प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - ११:५१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology