Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गोरखाबाट काठमाडौँ जादै गर्दा सम्पर्कविहिन भएको बस झ्याप्ले खोला पहिरोमा भेटियो

गोरखाबाट काठमाडौँ जादै गर्दा सम्पर्कविहिन भएको बस झ्याप्ले खोला पहिरोमा भेटियो

images

इच्छाकामना न्युज

१३, आश्विन २०८१
गोरखाबाट काठमाडौँ जादै गर्दा सम्पर्कविहिन भएको बस झ्याप्ले खोला पहिरोमा भेटियो
images

काठमाडौ । गोरखाबाट काठमाडौँ आउँदै गरेको बस झ्याप्ले खोलाको पहिरोमा भेटिएको छ । गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस पहिरोमा पुरिएको थियो ।

बसबाट तीन जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । शवको पहिचान खुलेको छैन ।

असोज ११ को बिहान गोरखाको धार्चे गाउँपालिका लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस हराएको भन्दै आइतबार बिहानबाट खोजीकार्य तीब्र पारिएको थियो । आइतबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोलीले खोजीका क्रममा बस र त्यसमा सवार तीन जनाको शव फेला पारेका हुन ।

images
प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १०:१५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology