Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चितवनको सचिवालय सदस्यमा इच्छाकामनाका दान बहादुर गुरुङ र इच्छा त्रिपाठी मनोनित

एमाले चितवनको सचिवालय सदस्यमा इच्छाकामनाका दान बहादुर गुरुङ र इच्छा त्रिपाठी मनोनित

इच्छाकामना न्युज

७, आश्विन २०८१
एमाले चितवनको सचिवालय सदस्यमा इच्छाकामनाका दान बहादुर गुरुङ र इच्छा त्रिपाठी मनोनित
images

चितवन । नेकपा एमाले चितवनको जिल्ला सचिवालय सदस्यमा इच्छाकामना गाउँपालिकाबाट २ जना मनोनित भएका छन् । आईतबार सम्पन्न पार्टीको तेस्रो पूर्ण बैठकले इच्छाकामना गाउँपालिका अध्यक्ष समेत रहेका दान बहादुर गुरुङ र इच्छाकामनाका इच्छा त्रिपाठी एमाले चितवनको जिल्ला सचिवालय सदस्यमा मनोनित भएका हुन् ।

images
images

सदस्यमा मनोनित दुवै जना इच्छाकामनाको भुगोलबाट एमाले चितवनको जिल्ला सदस्य समेत हुन् । 

images
प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - ०८:१२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology