Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रत्येक सञ्चार गृहलाई एक/एक लाख रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय 

प्रत्येक सञ्चार गृहलाई एक/एक लाख रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय 

इच्छाकामना न्युज

२८, माघ २०७७
प्रत्येक सञ्चार गृहलाई एक/एक लाख रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय 
images

सुर्खेत, २८ माघ । कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक सञ्चार गृहलाई एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक/एक लाख दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताउनुभयो । 
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरोना महामारीको असर सञ्चार क्षेत्रमा परेकाले प्रदेशभित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक/एक लाख दिने निर्णय गरेको बताउनुभयो । 

images
images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०९:१६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology