Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवनका पूर्वसांसद कृष्णभक्त पोखरेल एमालेको केन्द्रीय सदस्यमा मनोनीत

चितवनका पूर्वसांसद कृष्णभक्त पोखरेल एमालेको केन्द्रीय सदस्यमा मनोनीत

images

इच्छाकामना न्युज

१७, श्रावण २०८१
चितवनका पूर्वसांसद कृष्णभक्त पोखरेल एमालेको केन्द्रीय सदस्यमा मनोनीत
images

चितवन ।  संविधान सभा सदस्य एवं नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन हुनुभएको छ  । नेकपा (एमाले) को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन हुनुभएको हो । 

अधिवक्तासमेत रहनुभएका  पोखरेल चितवन–२ बाट एकपटक संविधानसभा सदस्य र अर्कोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

२०७९ को  प्रतिनिधिसभा सदस्यमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछाने विजयी हुदाँ पोखरेल तेश्रो हुनुभएको थियो । 

नेकपा एमाले चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका पोखरेल कार्यकर्तामाझ लोकप्रिय नेता हुनुहुन्छ । 

images
प्रकाशित मिति :श्रावण १७, २०८१ बिहिवार - १९:५१:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology