Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोरोनाका कारण विश्वभर २३ लाख २८ हजारको मृत्यु 

कोरोनाका कारण विश्वभर २३ लाख २८ हजारको मृत्यु 

एजेन्सी

२६, माघ २०७७
कोरोनाका कारण विश्वभर २३ लाख २८ हजारको मृत्यु 

कोरोनाका कारण विश्वभर २३ लाख २८ हजार७ सयको मृत्यु  भएको छ । हाल सम्म विश्वभरिु १० करोड ६७ लाख ४८ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै कोरोना भएर पनि ७ करोड ८४ लाख ४७ हजार मानिसहरु भ्ने उपचार पछि निको भएका छन् । 
कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा प्रभाब परेको छ । कोरोनाको कारण अमेरिकामा मात्रै ४ लाख ७४ हजार ९ सय ३३ जना मानिसको मृत्यु भएको छ । यस्तै अमेरिकामा २ करोड ७६ लाख ११ हजार मानिस सङ्क्रमित भएका छन् । 
यस्तै भारतमा मात्रै १ लाख ५५ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा पनि २ लाख ३१ ह्जार मानिसको कोरोनाको कारण मृत्यु भएको छ । 

images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २०:५२:५४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology