Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्रीको निर्देशन- सकभर विदेश नजानू, नभए टोलीमा महिला अनिवार्य

प्रधानमन्त्रीको निर्देशन- सकभर विदेश नजानू, नभए टोलीमा महिला अनिवार्य

इच्छाकामना न्युज

८, श्रावण २०८१
प्रधानमन्त्रीको निर्देशन- सकभर विदेश नजानू, नभए टोलीमा महिला अनिवार्य
images

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ३ निर्देशन दिएका हुन् ।

images
images
एक मन्त्रीका अनुसार सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने, जानैपर्ने भ्रमण भए अवधि छोट्याउनैपर्ने र भ्रमण टोलीमा महिला अनिवार्य राख्न निर्देशन दिइएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - ०७:१४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology