Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँको पिपलटारीमा गाजाँ सहित ३ युवा पक्राउ

तनहुँको पिपलटारीमा गाजाँ सहित ३ युवा पक्राउ

images

इच्छाकामना न्युज

१, श्रावण २०८१
तनहुँको पिपलटारीमा गाजाँ सहित ३ युवा पक्राउ
images

तनहुँ । तनहुँको व्यास नगरपालिका ५ पिपलटारीबाट अवैध लागुऔषध गाजाँ सहित ३ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ७ हर्कपुर बस्ने ३३ वर्षीय सञ्जीव श्रेष्ठ, व्यास नगरपालिका ५ मोचाबारीका ३५ वर्षीय प्रेमबहादुर थापा र सोही ठाउँका २५ वर्षीय विष्णु थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

मकै बारीमा शंकास्पद अवस्थामा फेला परेका उनीहरुको साथबाट प्रहरीले ५८ ग्राम गाजा बरामद गरेको छ । 

त्यस्तै उनीहरुको घरकोठा खानतलासी गर्दा प्रेमको घरबाट ८७ ग्राम थप गाजा बरामद भएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ०७:०९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology