Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

औषधि व्यवस्था विभागले ल्यायो औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता 

औषधि व्यवस्था विभागले ल्यायो औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता 

इच्छाकामना न्युज

२६, माघ २०७७
औषधि व्यवस्था विभागले ल्यायो औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता 

काठमाण्डौ, २६ माघ । औषधि व्यवस्था विभागले औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता ल्याएको छ ।  महामारीको रुपमा फैलिएको सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धीत मुलुकको औषधि नियामक निकायले दर्ता गरेको वा त्यस्ता नियामक निकायले आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपको नेपालमा आपतकालिन प्रयोगका लागि विभागले यो संहिता ल्याएको हो । 
संहिता अनुसार औषधि सल्लाहाकार समितिको सिफारिशमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि वा खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइने छ।

images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १०:५५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology