Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एमाले चितवनको जिल्ला अध्यक्षमा कमलराज पाठक निर्वाचित, जिल्ला कमिटिमा को–को निर्वाचित भए ? हेर्नुस्

एमाले चितवनको जिल्ला अध्यक्षमा कमलराज पाठक निर्वाचित, जिल्ला कमिटिमा को–को निर्वाचित भए ? हेर्नुस्

images

इच्छाकामना न्युज

१६, जेठ २०८१
एमाले चितवनको जिल्ला अध्यक्षमा कमलराज पाठक निर्वाचित, जिल्ला कमिटिमा को–को निर्वाचित भए ? हेर्नुस्
images

भरतपुर । एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन बुधबार बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्ष निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा श्याम कुमार बिष्ट ४०४ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गर्नुभयो । सचिवमा प्रकाश ढुङ्गाना ४६६ मत प्राप्त गर्दै बिजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी पदमपाणी सुवेदीले २२१ मत प्राप्त गर्नुभयो ।

यस्तै उपसचिव (खुल्ला) मा २४० मत प्राप्त गर्दै मिन बहादुर परियार बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी केशव आचार्यले २०६ मत,टिकाराज रिजालले १५० मत र गोपाल परियारले ७९ मत प्राप्त गर्नुभयो । उपसचिव (महिला) तर्फ ज्वाला पुरी वनले ३६६ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी जानकी शर्माले ३१० मत प्राप्त गर्नुभयो ।

पदाधिकारीसहित सदस्यहरुमा विजयी भएकाहरुको सूची

 

images
प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - ०८:२१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology