Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मौसमः काठमाडौ सहित विभिन्न स्थानमा बर्षा 

मौसमः काठमाडौ सहित विभिन्न स्थानमा बर्षा 

images

इच्छाकामना न्युज

२४, माघ २०७७
मौसमः काठमाडौ सहित विभिन्न स्थानमा बर्षा 
images

काठमाण्डौ, २४ माघ । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
वर्षाका कारण आम सर्वसाधारणले चिसो बढेको महसुश गरेका छन् । भोलीबाट मौसममा सुधार हुने महाशाखा जनाएको छ । हिउँदे वर्षा  कुरिरहेका किसानहरुले भने पानी परेपछि केही राहतको महसुश गरेका छन् । 

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १९:०२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology