Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आदिवासी जनजाति साँस्कृतिक महोत्सवको दोस्रो दिन : आज चर्चित गायक रामजी खाँण आउँदै

आदिवासी जनजाति साँस्कृतिक महोत्सवको दोस्रो दिन : आज चर्चित गायक रामजी खाँण आउँदै

इच्छाकामना न्युज

१०, चैत्र २०८०
आदिवासी जनजाति साँस्कृतिक महोत्सवको दोस्रो दिन : आज चर्चित गायक रामजी खाँण आउँदै
images

नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको आज दास्रो दिन चर्चित लोक तथा दोहोरी गायक रामजी खाँण ठकुरीको प्रस्तुति रहनेछ। शुक्रबारबाट सुरू भएको महोत्सवमा रामजी खाँणसँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साँस्कृतिक कार्यक्रमका संयोजक इश्वर रानामगरले जानकारी दिए।

महोत्सव अवधिभर ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ। पशुपति शर्मा, ज्योति मगर, श्याम रानामगर, अस्मिता डल्लाकोटी, अञ्जु कुश्मी, एलिना चौहानलगायतका कलाकारहरुको प्रस्तुति रहने छ। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको प्रस्तुतिसमेत हरेक दिन रहने कार्यक्रम संयोजक मगरले जानकारी दिए। 

images
images

images
प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - १२:०२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology