Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

तनहुँमा आज बिहान पक्राउ परेका दाहाल–नेपाल पक्षका १६ जना कार्यकर्ता रिहा

तनहुँमा आज बिहान पक्राउ परेका दाहाल–नेपाल पक्षका १६ जना कार्यकर्ता रिहा

images

इच्छाकामना न्युज

२२, माघ २०७७
तनहुँमा आज बिहान पक्राउ परेका दाहाल–नेपाल पक्षका १६ जना कार्यकर्ता रिहा
images

दमौली, २२ माघ । बन्द गराउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले बिहान दमौलीको भोर्लेटार चोकबाट नियन्त्रणमा लिएका प्रचण्ड नेपाल खेमाका नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित १६ नेता कार्यकर्ता रिहा भएका छन्।
बन्द गराउने क्रममा पक्राउ परेकामा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेस सदस्य अतिन्द्रकेशरी न्यौपाने,ओमराज आले मदन, व्यास नगर अध्यक्ष श्रीराम कार्की, युवासंघका अध्यक्ष ईश्वर बस्याललगायत सबैलाई प्रहरीले रिहा गरेको हो ।
रिहा लगत्तै नेता कार्यकर्ताले नाराबाजीका साथ दमौली परिक्रमा गरेका थिए । उनीहरुले प्रधानमन्त्री तथा सरकारको विरोधमा नारा लगाएका थिए ।
संवैधानिक अंगहरुमा सरकारले नियुक्ति गरेपछि सरकारविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको खेमाले नेपाल बन्द आह्वान गरेको थियो ।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २०:५३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology